Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


शेयर बजारमा आज पनि गिरावट

काठमाडाैं । हप्ताको अन्तिम कारोबार बिहीबार शेयर बजार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । बिहीबार बिहान केही बेर बढेपछि घट्न थालेको बजार परिसूचक

‘सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौं’: माओवादी केन्द्र (भिडियाेसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै

सामाजिक सञ्जालमाथिको प्रतिवन्धपछि सञ्चारमन्त्री गुरूङकाे प्रतिक्रिया: ‘सूचीकरण गर्न एक पैसा पनि लाग्दैन तर सूचीकरण गर्न आएनन्'(भिडियाेसहित)

काठमाडाैं । सरकारले बिहीबार फेसबुकसहितका दर्जनौं बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रीस्तरीय निर्णयले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारदेखि

सरकारविरूद्ध सडक संघर्षको तयारी गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष राजनीतिक दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम

एमालेको सचिवालय बैठक च्यासलमा शुरू (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै बैठक शुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक

सूचीकृत गरेमा बन्द गरिएका सामाजिक सञ्जाल पुन: खोलिने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमश: बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै क्रमश: बन्द गरिने सूचनामार्फत

राजनीति ठिक हुने बित्तिकै देशले प्रगति गर्छः सभामुख घिमिरे (भिडियाेसहित)

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबै भन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ । काठमाडाैं बिहीबार पूर्वसांसद मञ्चको २६ औं स्थापना दिवसका अवसरमा संसद

कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा सभापति देउवाकाे जाेड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले समग्र देश र जनताको लागि काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो जाेड

राष्ट्रिय महिला लिगमा चर्च ब्वाइजमाथि राप्ती फुटबल क्लबको रोमाञ्चक जित

काठमाडाैं । शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी राष्ट्रिय फुटबल लिग छनोट रोचक बनेको छ । समूहको शीर्ष दुई टोली सिधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेको

सरकारले मल कारखाना स्थापना गर्न सरकारसँग सांसद चौधरीकाे माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद