काठमाडौं । सरकारले जेनजी युवाहरूले साेमबार गरेकाे प्रदर्शनका कारण मृत्यु हुनेको संख्या १९ जना पुगेको बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरीका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजी युवाहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनुभएकाे छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा साेही प्रदर्शनकाे बारेमा ब्रिफिङ गर्दै उहाँले यस्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाएका फेसबुकसहितका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिनुभएकाे छ । सिंहदरबारमा साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको
काठमाडौं । सरकारले जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाकाे बारेमा छानबिन समिति बनाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति बनाउने निर्णय
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएकाे छ। मन्त्री लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिनुभएकाे हाे । सोमबार भएको जेनजी युवाहरूको प्रदर्शन हिंसात्मक बनेपछि मन्त्री लेखक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ । रास्वपाले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साेही माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले गरेको काठमाडाैं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको इतिहासमै सबै भन्दा ठूलो मानवकाे हत्या गरेको छ । देशमा ब्याप्त कुशासन विरुद्ध स्वस्फूर्त प्रदर्शन उत्रिएका जेनजी युवाहरुको प्रदर्शनमा बर्बर दमन गरेर
काठमाडौं। इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । उनीहरू मध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान
काठमाडौं। जेनजीकाे प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे गृहजिल्ला झापाकाे बिर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ । काठमाडौंमा प्रहरीको दमनबाट १५ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनकारी थप आक्रोशित भएका
काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरी काठमाडौं फर्किएकाे छ । माओवादी केन्द्रले यसअघि स्थगित भएको जागरण अभियान यहि भदौ २१ गतेदेखि शुरु गरेको हाे ।