Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएको छ। सोमबार र मंगलबार देशैभरी जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले यहि भदौ २६

मोरङमा पनि कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले मोरङमा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको हो ।

जेनजी आन्दोलनमा अपडेट: मृत्यु हुनेकाे संख्या २५ जना पुग्याे, ६ सय ३३ घाइते

काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म हालसम्म २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका विभिन्न अस्पतामा हालसम्म ६ सय ३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३

पार्टीलाई जरैदेखि पुननिर्माण गर्ने कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माकाे प्रतिबद्धता (अपिल पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको

कार्यपालिकासहित राज्यका ३ वटै अंगमा आगजनी हुनु गम्भीर: कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर भएको बताउनुभएको छ। प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार विज्ञप्ति जारी गर्दै मंगलबार मात्रै भएको

जेनजीकाे आन्दाेलनमा सुरक्षा निकायको सतर्कता, सजगता र संयमता देखिएन: एमाले सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने बताउनुभएकाे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने विमानस्थल सुरक्षा समितिको निर्णय

काठमाडौं । जेनजी आन्दोलनपछि कारण बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बुधबार बसेकाे बैठकले बन्द गरिएका हवाई उडानहरु सुचारु गर्ने निर्णय गरेको

एमाले सचिव रायमाझीसहित ३३ सय कैदीबन्दी सुन्धारा कारागारबाट फरार

काठमाडौं । सुन्धारामा रहेकाे केन्द्रीय कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।नेकपा

जेनजी प्रतिनिधिलाई वार्ताका लागि एक जना संयोजक तोक्न प्रधानसेनापति सिग्देलकाे आग्रह

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गर्नुभएकाे थियाे। त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु

मोरङ कारागारका कैदी भाग्न खोजेपछि १५ राउन्ड हवाई फायर

काठमाडाैं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि बुधबार प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने