Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने सर्वोच्चकाे निर्णय (पत्रसहित)

काठमाडौं । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्चको आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चले सोही निर्णय

जेनजी आन्दोलन: पीडितका माग तत्काल पूरा नगरेमा सरकार ढाल्ने अभियन्ता गुरूङकाे चेतावनी

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक साक्षात्कार कार्यक्रममा बाेल्दै उहाँले शहीद परिवारको माग सोमबार बिहानसम्म

सरकारको भुक्तानी प्रणाली आजदेखि सुचारू

काठमाडौं । जेनजी युवाकाे आन्दाेलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले साेही भुक्तानी प्रणाली आइतबारदेखि सुचारु भएको बतारउनुभएकाे हाे

कांग्रेसकाे ६ बुँदे वक्तव्य: ‘प्रतिनिधि सभा विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक’ (वक्तव्यसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभएकाे छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै संविधान

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएकाे छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले यहि भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएकाे हाे

राष्ट्र बैंकले १ अर्ब ३० करोड रूपैयाँ लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । राष्ट्र बैंक

सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द (पत्रसहित)

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी

नेपाली बजारमा सुनको मूल्य घट्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा सुनको आइतबार मूल्य ७ सय रुपैयाँ घटेको जनाएको हो । आइतबार सुन प्रतितोला २

सरकारद्वारा जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा

काठमाडाैं । सरकारले जेनजी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्ताे घोषणा गर्नुभएकाे हाे । प्रधानमन्त्री

युवा पुस्ताको सोच बमोजिम काम गर्ने प्रधानमन्त्री कार्कीकाे प्रतिवद्धता (तस्बिरसहित)

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच बमोजिम आफूले काम गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा युवा पुस्ताहरुले