Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


भरतपुर–१९ मा साउन २० गते पुनः निर्वाचन

चितवन निर्वाचन कार्यालयले मंगलबार आगामी २० गते पुनः मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । साथै, निर्वाचनका लागि मंगलबारैदेखि मौनअवधि घोषणा गर्दै चुनाव प्रचार–प्रसारमा रोक लगाइएको छ । यसअघि, मंगलबारै

जिसस पर्वतमा एमालेको पूरै समूह विजयी

मंगलबार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुखमा एमालेकै यामकुमारी

पाकिस्तानको संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुँदैै

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशंका गर्दै पद त्याग्न आदेश गरेपछि उनले राजीनामा दिएका थिए । पाकिस्तानी संसदले नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार (आज)को समय तोकेको

Qatar files WTO complaint over Gulf trade ‘siege’

The gas-rich emirate has been slapped with sanctions and demands after four countries including regional kingpin Saudi Arabia cut ties with it on June 5, accusing Doha of fostering Islamist

सोलार प्लान्टको अघि बढाइएका सबै प्रक्रिया खारेज गरी नयाँ प्रक्रियामा जान निर्देशन

मंगलबार बसेको समितिको बैठकले २५ मेगावाटको सोलार प्लान्ट स्थापना गर्ने गरी अघि बढेको प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । समितिले सोलार प्लान्ट स्थापना गर्ने विषयमा चीनको फिङकाओ एन्ड हेरोन

अख्तियार प्रमुख बस्न्यातलाई सुशासन समितिमा र्‍याखर्‍याख्ती

व्यवस्थापिका–संसद, सुशासन समितिको मंगलबारको बैठकमा पुगेका अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातसँग सांसदहरुले ‘राजनीतिक तहको भ्रष्टाचारमा मौन बस्ने तथा ठूला माछा छाड्ने र साना माछा समात्ने’ प्रवृत्ति अख्तियारसँग रहेको गुनासो गरे

माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

जिल्ला समन्वय समितिको निर्वाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालाबन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनैपनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले

सिनो बहिस्कार आन्दोलनका अगुवा बलदेव रामको निधन

लामो समयदेखि मुटुरोगबाट पीडित ७० वर्षीय रामलाई मंगलबार बिहान सप्तरीको सुरुंगा नगरपालिका–४ मधुपट्टीस्थित आफ्नै निवासमा हृदयाघात भएलगत्तै आफन्तजनले लहानस्थित अस्पताल पुर्‍याएपनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा गणेशले जानकारी

कश्मिरमा एकजना अतिवादी कमाण्डर मारिए

सरकारी सुरक्षा बल र आतंककारीबीच भएका दोहोरो भिडन्तमा ती कमाण्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ । पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतंककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा

विखन्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्नोस् : दाहाल

प्रेस सेन्टर नेपाल धनुषाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखन्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध