कास्कीका वर्षको उत्कृष्ट पुरुष खेलाडीबाट लनटेनिसका कुमार अधिकारी र उत्कृष्ट महिला खेलाडीबाट भलिबलकी अरुणा शाही पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ नगद र एकथान सामसुङ मोबाइल पाएका
सिन्ध प्रान्तका डा.दर्शन लाललाई अन्तरिम प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नो मन्त्रिमण्डलमा राज्यमन्त्री बनाएका छन् । भ्रष्टाचार काण्डमा नवाज शरिफ मुछिएपछि अब्बासी अन्तरिम प्रधानमन्त्री बनेका हुन् । उनले डा.दर्शन लालसहित शरिफको
आक्रमणमा अन्य तीनजना घाइते भएका बताइएको छ । स्थानीय प्रहरी प्रमुख गुलाव मंगलले बताए, ‘मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको
एकीकृत कारोबारको शनिबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे । मर्जपछि बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १६ सय ६० अंकमा पुग्यो । यो साता बिमाबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो । होटल समूहमा
भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना जारी रहँदा माओवादी केन्द्रकी भरतपुर प्रमुख उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीभन्दा ९९ मतले अगाडि छिन् । २० नम्बर वडामा खसेको कुल
The Association, in its 15th annual general meeting held here today, also shared that the trade of gold and trade contributes Rs 9 billion to country’s national exchequer. Kathmandu Metropolitan
शनिबार रामेछापमा बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन् । गत असार ३१ गते रामेछापको छरौतीखोलामा आएको बाढीले दुईजनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका
फाइल फोटो साथै, राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले शनिबार (आज) जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्राकृतिक प्रकोपबाट
शनिबार स्याङ्जामा आयोजित कार्यक्रममा उनले ‘केही वर्षयता नेपाल देशी–विदेशी कालोधन जम्मा गर्ने र त्यसलाई सेतो बनाउने केन्द्र बन्दै गएको छ’–भने । भ्रष्टाचारका कारण मुलुक कहिल्यै माथि उठ्न नसक्ने गरी थला