एकीकृत कारोबारको शनिबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।
मर्जपछि बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/०७४ को नाफा र हकप्रद सेयर जारीपछि चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्