चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका वाङ उच्चस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् । पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भइ विशेष विमानबाट उनी काठमाडौं आइपुगेका हुन् । नेपाल बसाइँकाक्रममा चिनियाँ
माओवादी केन्द्रको संसदीय बोर्डको सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित
एमाले केन्द्रीय सचिवालयको सोमबारको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नम्बरमा रकम संकलन गर्ने निर्णय गरेको हो । बैठकले केही दिनदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षापछि
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ५८औं वार्षिकोत्सवको अवसरमा सोमबार (आज) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षित र गुण्स्तरीय प्रसूति सेवालाई गाउँ–गाउँमा पनि बिस्तार गर्नुपर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले कतिपय
पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर मोक्तान र सुदीप लामा रहेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिए । रासस
मौसमविद्हरुले अविरल वर्षा गराउने न्युन चापीय मनसुनी प्रणाली कमजोर बन्दै गएको र पूर्वी भेगबाट मौसममा क्रमश सुधार भइरहेकाले मंगलबार (भोलि)देखि पूर्ण रुपमा मौसममा सुधार आउने बताएका हुन् । मौसमविद् सुवास
ताप्लेजुङमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लब मोरङलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो । सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको फाइनलमा चर्च ब्वाइजलाई विजयी गराउनेक्रममा जाङ्बू
पानीको सहत घटेपछि राहत वितरणको कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले जानकारी दिए । बाढीबाट विस्थापित र प्रभावितहरुलाई तत्काल खानेकुरालगायतको प्रबन्ध गरिएको उनले जानकारी दिए । मोरङमा
शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए । मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको
सोमबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशरण महत, नेकपा एमालेका नेता भीम रावल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशम्शेर राणा र राजपा नेपालका नेता