Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिँदै हुनुुहुन्छ । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज

एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । आज र भोली हुने अधिवेशनले नयाँ

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको

कांग्रेसभित्र हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै

पार्टीका २२ केन्द्रीय सदस्य र करिब ७ सय महासमिति सदस्य हिन्दु राष्ट्र घोषणाको पक्षमा खुले काठमाडौं । नेपाली कांग्रेसभित्र महासमिति बैठकको पूर्वसन्ध्यामा हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै गएको छ। फागुन

नाभाल्नीको शोकसभामा सहभागीहरु पक्राउ

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको छ । गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी

आज प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची

कांग्रेसको महासमिति बैठक सोमबारदेखि

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा हुने बैठकको सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ । महासमिति बैठकमा पेश गर्नका लागि उपसभापति पर्ण बहादुर

इजरायली आक्रमण : विश्वभर प्यालेस्टेनीहरुको प्रदर्शन

एजेन्सी । इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन हुन थालेको छ । प्यालेस्टेनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन् । स्पेनको मड्रिडमा भेला भएका

सरकार जनतामा आशा जगाउन सफल : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ । शनिबार पोखरामा प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार