काठमाडौं । मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली कांग्रेसका महासमिति सदस्यहरुले गरेका छन् । सोमबारबाट गोदावरीमा सुरु भएको चार दिने महासमिति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय समाचार समितिको ६३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । सोमबार महामन्त्री थापाले सरकारले केही दिनभित्रै
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित
इलाम । इलाममा पनि विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवस आयोजक समिति इलामको आयोजनामा सदरमुकामको ठूलो टुँडिखेलबाट प्रभातफेरी सहित सदरमुकामको चोक बजारमा कोणसभाको आयोजना गरेर मनाइएको
काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले
काठमाडौं । देशमा हुकुमी जहानियाँ शासनको अन्त्य भइ जनतामा अधिकार रुपान्तरण भएको दिनको सम्झनामा आज विविध कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल
काठमाडौं । आईसीसी क्रिकेट वल्र्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको