Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चितुवा मार्न १७ जनाको प्रहरी टोली परिचालन

नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि चितुवालाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । शनिबार इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमण गर्ने चितुवाको खोजी

Psychological counselling to flood survivors

Psychologist Kanchan Rawat come from Kathmandu said the people becoming homeless and even losing family members with the flood were given counselling to ease the trauma. She added that the

२ नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं : दाहाल

विराटनगरबाट सर्लाहीतर्फ जानेक्रममा मंगलबार बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिएपनि २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने

जलेश्वरको प्रमुखका लागि राजपा नेपालका ९ आकांक्षी

पार्टी चुनावमा जाने निर्णय गरेलगत्तै महोत्तरी जिल्लामा पार्टीले उम्मेदवारको टुंगो लगाउन खटाएको केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीकाअनुसार जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा ९ जना सम्भाव्य उम्मेदवारका नाम आएका छन्

स्वास्थ्य बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै

चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सन्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने

बाढीपीडितका लागि मोरङमा २९ लाख निकासा

एक महिनासम्मका लागि प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ उपलब्ध गराउने सरकारले गरेको निर्णयअनुुसार मोरङमा पेस्कीस्वरुप २९ लाख रुपैयाँ निकासा भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए

भृकुटीमण्डपमा आजबाट नाडा शो सुरु, प्रदर्शनीमा १ सय ३० वटा स्टल

नाडा अटो मोवाइल्स् एशोसिएशनले आयोजना गरेको १२ औं संस्करणको नाडा अटोमा विभिन्न गाडी राखिएका छन् । देशभर अटोमोवाइल व्यवसाय गर्ने व्यवसायीको छाता संगठनले भदौ १८ गतेसम्म आयोजना गर्ने मेलामा ४१

जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने

सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन)ले तयार गरेको संवैधानिक राजतन्त्र भएको घोडाको लाश बोकेर तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला हिँडेको कार्टुन राष्ट्रिय

नारायणी नदीमा बगेका दुईवटा एकसिंगे गैँडा सुस्तामा भेटिए

बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका-५ स्थित चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले बताएका छन् । ती गैँडा गाउँका वरिपरी घुमीरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । आफुहरु जोखिममा रहेको तथा