Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


Number of people with HIV on rise

By the end of the fiscal year 2073/74 BS, the number of people with HIV has increased to 2,200. Now they are consuming ART medicine freely distributed by the government,

वीरगन्ज महानगरमा काँग्रेसको अग्रता, अन्य उपमहानगरको यस्तो छ अवस्था

मतगणनाको प्रारम्भमा अग्रता लिएको राष्ट्रिय जनता पार्टीका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् । निकै सुस्त गतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयरमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन्

सगुनको बारेमा भारतीय सरकारको चासो, भारतले सक्दो सहयोग गर्ने

भारतीय राजनीतिक नेतृत्वदेखि नीतिगत निर्णय गर्ने नेतृत्व तहले सगुनका बारेमा चासो राखेको हो । भारतीय सरकारको नीति निर्माण र कार्यान्वयनमा सहयोग गर्ने ‘थीङ्क ट्याङक’ संस्था नीति आयोगले भारतमा समेत कार्यालय

९८ स्थानको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो, एमाले पाँचौ स्थानमा

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम १९, नेकपा माओवादी केन्द्र १७ र राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १०, नेपाल

धनुषाको नगराइनमा काँग्रेस विजयी, महोत्तरीको दुई स्थानमा राजपा विजयी

सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा

मिथिला नगरपालिकामा एमाले विजयी

नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका छन् । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याए । त्यसैगरी उपप्रमुखमा एमालेकै

कोशी टप्पुबाट ल्याइएका अर्नाको स्वास्थ्य नाजुक

गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य बिग्रेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका लगाउने कार्यक्रम स्थगित

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए । ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा

प्रहरीको गोलीले ‘टोलेगुण्डा’ घाइते, पेप्सीकोलामा गोली हानाहान

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । महाशाखाका एसएसपी दिवेस लोहनीले पेप्सीकोलामा रहेको पुल नजिक भेला

संगठित अपराधमा १९ बर्ष सजाय भोगेका व्यक्ति राष्ट्रपतिको उम्मेदवार !

सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा प्रमुख दलहरुले पनि मौन सहमति जनाएका छन् । राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्बाचन सम्बन्धी दुई छुट्टाछुट्टै