अडियोमा बग्दादीले अमेरिका र जापानमाथि उत्तर कोरियाको नयाँ चुनौतीका विषयमा उल्लेख गरेको बीबीसीले जनाएको छ । उनले गत जुलाईमा इराकी सेनाले आइएसको नियन्त्रणबाट आफ्नो कब्जामा लिएको मोसुल सहरको संघर्षका विषयमा
त्यो १५० वर्षअघि कलाकार लिओनार्दो दा भिन्चीले बनाएको ‘मोना भान्ना’ नाम गरेको स्केच दा भिन्ची स्टुडियोका कलाकारले बनाएको विश्वास गरिएको थियो । तर, प्यारिसस्थित लुभ्र संग्रहालयमा परीक्षण गर्दा कम्तीमा एउटा
बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ । मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिलधनीको बिहीबार राति हत्या भएको छ ।
अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेलापरेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले
सो सडकखन्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठकाअनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुनेछ । उनकाअनुसार बोलपत्र भइसकेका ती
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम सातामै दलहरुले उम्मेदवारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएकाले रमाइलो गर्नुपर्ने दसैंमा पनि नेताहरुले फुर्सद पाएका छैनन् । स्थानीय तहको निर्वाचन सकिएलगत्तै दलहरु आगामी
एल्फिस्टन र परेलको लोकल रेलवे स्टेसनलाई जोड्ने पुलमा भागदौड मच्चिएको थियो । किंग एडवर्ड मेमोरियल हस्पिटलका डा. प्रवीण बांगडले घटनामा २२ जना जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अत्यधिक
बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३५ बर्षीय मदन रिजालको मृत्यु भएको छ । रिजाल सवार भएको मे २ प ७७५४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट
साउन यता बेलहिया नाकाबाट ट्याक्टर आयात शुन्य जस्तै छ । भ्याटको विरोध गर्दै व्यवसायीले भन्सारमा आइसकेका ट्याक्टर पनि सम्बन्धित ठाउँमा प्रयोगका लागि लगेका छैनन् । भारतबाट ट्याक्टर आयात गर्दा सरकारले
नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् । मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन्