वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ६७ रन जोड्यो । घरेलु टोली भारतका लागि मनिस पाण्डेले सर्वाधिक १७ रन जोडे । जवाफमा
अब करिब १२ सय मिटरमात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थ्रु’
भूमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाईनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो । मुलुकभरका घरजग्गाका कारोबार
उनले आफू मुस्लिम नभई हिन्दु भएको र बिनाकारण पक्राउ गरिएको दलिल पनि पेस गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । पक्राउ
दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत अवस्थामा भेटिएको उनको पारिवारिक स्रोतले मंगलबार जनाएको हो । महिलामाथि दुर्व्यवहार आरोप लागेपछि केहीदिन पहिले उनले वेल्स सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले भने–‘धनुषावासीका लागि गरेको योगदानको कदर गर्दै पुनः धनुषा क्षेत्र नम्बर–३ का जनताले मलाई भारी मतले विजयी बनाउनेछन् ।’ मंगलबार आफ्नो गृहगाउँ नगराइनमा स्थानीय नेता–कार्यकता
अछामको मेल्लेख गाउँपालिका–८ मा मंगलबार वाम गठबन्धनको चुनावीसभामा उनले भने–‘चुनाव जित्नका लागिमात्र नभइ देशमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको हो ।’ अछाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका
नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक पाकिस्तान र नेपालले कठिन अवस्थामा पनि सहकार्य गर्दै
मंगलबार राजधानीमा एक्सचेन्जले पत्रकार सम्मेलन गरी वाइसीओ प्रालिले नेप्सेलाई जेठसम्म सिस्टम हस्तान्तरण गर्ने जनाएको हो । सम्झौताअनुसार पहिलो चरणमा वाइसीओले नेप्सेलाई ‘सिस्टम रिक्वारमेन्ट स्पेसिफिकेसन डकुमेन्ट’ पेस गर्नुपर्नेछ । वाइसीओले एसआरएस
यसका निक्षेपकर्ताको करिब ७ अर्ब रुपैयाँ निक्षेप डुबेको छ । सहकारीका सन्चालक सुधीर बस्नेतले हाउजिङ र अग्नि एअरलाइन्समा लगानी गर्नाले निक्षेप डुबेको सहकारीपीडित महिला हकहित संरक्षण समितिका अध्यक्ष कुन्ती पोखरेलले