Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


उम्मेदवारलक्षित आक्रमण दुःखद् : प्रमुख आयुक्त

रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा डा. यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भने–‘उम्मेदवारलक्षित आक्रमण दुःखद् हो, शुक्रबार र शनिबार (आज) भएका घटनाबाट हामी गम्भीर भएका छौं ।’

कांग्रेस लुटतन्त्रको पक्षमा : ओली

शनिबार झापाको धुलाबारीमा चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वाम शक्तिहरु नै लोकतान्त्रिक शक्ति भएकाले अरु कुनै लोकतान्त्रिक शक्ति हुनै नसक्ने जिकिर गरे । अहिले मुलुकमा लोकतन्त्र र लुटतन्त्रको प्रतिस्पर्धामा

यो हो काठमाडौंको ‘हुम्ला–जुम्ला’ बस्ती ! तपाइँ पुग्नुभएको छ ? (भिडियो रिपोर्ट)

तर, राजधानी काठमाडौंकै कतिपय स्थानमा भने चुनावी रौनक छाएकै छैन । बत्तीमुनि अँध्यारो भनेझैं काठमाडौंको क्षेत्र नम्बर–३ अन्तर्गत् पर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ को चिलाउने, गैह्रीगाउँ, घिसिङगाउँलगायतका तामाङबस्तीले पनि अँध्यारोबाट

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ? यसो भन्छन् चिनियाँ ‘थिंक ट्यांक’

चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) ‘साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्’का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल

४० ओभरमा १८१ रनको लक्ष्य बंगलादेशले एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट

सफाइ महाअभियान: उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २३५ औं हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत

निर्वाचन सामग्रीः मतपत्रदेखि सियो–धागोसम्म

आममानिसको ध्यान अर्बौं रकम, हजारौं सुरक्षाकर्मी, निर्वाचन अधिकृत, भौतिक तथा मानवीय व्यवस्थापनमामात्रै ध्यान जाने गर्छ । तर, निर्वाचनमा प्रयोग हुने तथा आवश्यक सामग्रीमा मतपत्र, मतपेटिकादेखि सियो र धागोसम्म आवश्यक हुन्छ

बाल यौनदुराचारको आरोपमा कोटेश्वरको होटलबाट नेदरल्यान्डका नागरिक पक्राउ

ब्यूरोबाट खटिएको टोलीले काठमाडौंको कोटेश्वरस्थित एक होटलमा यौनदुराचार गर्दैै गरेको अवस्थामा नेदरल्यान्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका क्रियुजेसेनलाई यौनदुराचार अपराधअन्तर्गत् जिल्ला अदालत काठमाडौंबाट

IED exploded targeting Pun’s vehicle

An IED exploded when the vehicle carrying Pun reached the Fedikhola near Bhittawa of Madi rural municipality-1. Leader Pun was returning after attending an election gathering at Sukidaha rural municipality.

कीर्तिनिधि विष्ट: राजीनामा दिएर चर्चित, महाकाली सन्धि अनुमोदनको विरोध गर्दा पक्राउ

ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियोे । उनले लखनउ विश्वविद्यालयबाट