Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


साउदी पुगेर राजीनामा घोषणा गरेका लेवनानका प्रधानमन्त्री स्वदेश फर्कने

रियादबाट फ्युचर टिभीमा बोल्दै प्रधानमन्त्री हरिरीले आफूलाई कसैले बन्धक बनाएर नराखेको भन्दै चाँडै स्वदेश फर्कने बताएका हुन् । उनले आफ्नो र परिवारको सुरक्षाका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएको र कसैको

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा १२९ जनाको मृत्यु 

इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको

क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकपका लागि छनोट, इटालीको आज ‘भाग्य परीक्षा’

युरोपेली समूहअन्तर्गत गएराति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिए पनि पहिलो लेगमा हात पारेको जितको आधारमा यी दुई राष्ट्रले विश्वकपमा ठाउँ बनाएका हुन् । आइतबार राती क्रोएसियाले ग्रिससँग

चन्दा छल्न व्यापारीहरु धमाधम विदेश भ्रमणमा

स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योगा वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोधकुमार गुप्तालगायत एक दर्जन उद्योगी व्यवसायीको टोली

प्रधानमन्त्रीको सुझावविपरीत राष्ट्रपति भण्डारी युएई जाँदै

परराष्ट्रमन्त्रीकोसमेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकैं आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठीक नहुने सुझाव केही साताअघि दिएका थिए । राष्ट्रपति कै जोडबलमा

‘चिट काण्ड’पछि एमबीबीएस प्रवेश परीक्षामा देखिएको अन्योल (भिडियो रिपोर्ट)

चिकित्सक बन्ने तयारीमा रहेका विद्यार्थीको भविष्यमा खेलवाड गरेको भन्दै उनीहरु क्षुब्ध बनेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानले गत असोज २८ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा केही परीक्षार्थीले योजनाबद्ध ढंगले चिट

उम्मेदवार लक्षित हमला लगातार भइरहेपछि निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका (भिडियो)

चुनावी प्रचारप्रसारमा गएका उम्मेदवारमाथि श्रृखंलाबद्ध रुपमा आक्रमण हुन थालेपछि चिन्तित निर्वाचन आयोगले निर्वाचनको लागि गठित उच्चस्तरीय सुरक्षा समितिको बैठक नै डाकेर छलफल गरेको छ । गत शुक्रबार रुकुममा माओवादी केन्द्रका

फेसबुकका कारण बंगलादेशमा धार्मिक दंगा, एक जनाको मृत्यु

ठाकुरपारा गाउँका एकजना हिन्दु युवकमाथि इश्लाम धर्मको अपमान गरिएको फेसबुक सन्देश राखेको अभियोग लागेपछि शुक्रबारबाट हिंसा सुरु भएको थियो । हिंसा सुरु भएलगत्तै हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा

वर्तमान शिक्षा प्रणालीबाट वर्ग विभाजनः उपराष्ट्रपति पुन

आइतबार राजधानीको भीमसेनगोला माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारी तहबाट शिक्षाको जागरण आउनुअघि नै समुदायको स्तरबाट शैक्षिक जागरण फैलाएको उल्लेख गर्दै देशमा निजी विद्यालय खुल्दै गएपनि अधिकांश

पोखरामा पुस १३ देखि सडक महोत्सव

अंग्रेजी नव वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले हरेक बर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ । लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिही पाटनसम्मको ३ किलोमिटरको