अंग्रेजी नव वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले हरेक बर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ ।
लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिही पाटनसम्मको ३ किलोमिटरको सडकमा हुन लागेको पाँच दिने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्