Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ओलीले कमल थापालाई दिए चेतावनी–‘सम्हालिएर बोल्नोस्’ (भिडियोसहित)

शुक्रबार राजधानीमा मिडिया सन्चालक तथा सम्पादकहरुसँगको छलफलमा उनले अहिले आतंककारी क्रियाकलाप भइरहेको तर त्यसमा सरकार गम्भीर नभएको आरोप लगाए । सरकारले अहिले प्रतिपक्षसँग कुनैपनि किसिमको संवाद र सरसल्लाह नरहेको र

राष्ट्रपति मुगाबेविरुद्ध शनिबार सडक प्रदर्शन गर्न आह्वान

क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, ‘मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।’ उनले हरारेमा मुगाबेविरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे

सामसुङका कर्मचारीद्धारा सूचना प्रविधिमा सहयोग

कम्पनीले सीएसआरअन्तर्गत नेपाली युवाहरुलाई सुचना प्रविधिको क्षेत्रमा सहयोग गरेको जनाएको हो । महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यले कोरियाबाट आएको सामसुङको टोलीले ‘ग्राफिक डिजाइनिङ’ र ‘फोटोसप’सम्बन्धी विशेष तालिम दिएको जनाएको हो

रिलायन्स लाइफ इन्स्योरेन्सको सेवा सुरु

कम्पनीले सुरुवातमा ३ ओटा जीवन बिमा योजना सन्चालनमा ल्याएको र छिट्टै ४ ओटा बिमा योजना ल्याउने जनाएको छ । कम्पनीले कारोबार सुरु गरेको विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा

८६ लाख बढी ठगी रकमसहित ६ जना समातिए

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिट्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी, दुहबी नगरपालिका–६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका–७ बस्ने

उत्कृष्ट करदाता सम्मानित, सबैभन्दा बढी व्यक्तिगत कर तिर्ने सिद्धार्थशम्शेर

छैटौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी कर तिर्ने करदातामा

चुनावपछि पनि म नै प्रधानमन्त्री हुन्छु : देउवा

शुक्रबार बैतडीको पाटनमा कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रको रक्षाका लागि आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे । चुनावपश्चात् पनि आफू नै प्रधानमन्त्री हुने ठोकुवा

मृत्युसँग संघर्ष गरेर बसिरहेका छन् जो (भिडियो रिपोर्ट)

दुईओटै मिर्गौला ‘फेल’ भएर आफ्नो प्राण ‘भगवान भरोसा’ भन्नेदेखि खोक्दा मुर्छित हुनेहरुको पीडा कम्ता दर्दनाक छैन । निःशुल्क उपचार भनेर चुनावी घोषणापत्रमा चर्को नारा उराल्ने दलहरुका लागि उनीहरुको पीडाले गिज्जाइरहेको

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

मतदानका दिन सार्वजनिक यातायातका साधन सन्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सन्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने व्यवस्था

अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे प्रशिक्षण सम्पन्न

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ६ दिनसम्म सन्चालित प्रशिक्षणको शुक्रबार सम्पन्न गर्दै आफ्ना ५० भन्दा बढि परामर्शदाता सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो । उक्त प्रशिक्षणले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई