Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सेन्ट्रल जेलबाटै कैदी फरार

जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण गरिएको थियो । प्रहरीका

बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना

आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे १२ लाख रुपैयाँ जरिवाना उठाएको छ । विभागले कारवाहीमा परेका

यूरोपको अर्थतन्त्रमा ‘सुधार’को संकेत : सर्वेक्षण

विगत १७ वर्षलाई हेर्दा यस वर्ष यहाँको रोजगारीका अवसर सिर्जना दरमा एकदमै छिटो रफ्तारमा सुधार देखिएको र यसले यूरोप क्षेत्रको अर्थतन्त्रलाई ह्वात्तै बढाएको अध्ययनले देखाएको छ । विश्लेषकहरू भन्छन्, ‘तथ्यांक

कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव

राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले उच्च करदातालाई सम्मान गरेको छ भने कर प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य

एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’

आफ्ना कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ आयोजना गरिएको कम्पनीले जनाएको छ । त्यसमा आजिआटा ग्रुपअन्तर्गतका १२ हजार कर्मचारी सहभागी भएको जनाइएको

नेप्से १३ अंकले बढ्यो

यसदिन नेप्से १३ अंकले बढेर १४ सय ९३ विन्दुमा पुग्यो । यसदिन व्यापार समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो । यसदिन कारोबार परिमाणमा पनि सुधारियो

‘दलाई लामाको अभिव्यक्ति आपत्तिजनक, भ्रम र झुटको खेती नगरियोस्’

बिहीबार सभाले एक विज्ञप्ति जारी गर्दै भारतमा निर्वासन जीवन बिताइरहेका लामाजस्ता धार्मिक व्यक्तित्वले भगवान् ‘गौतमबुद्ध भारतमा जन्मिएका हुन्’ भनेर अभिव्यक्ति दिनु आपत्तिजनक रहेको जनाएको छ । सभाका महासचिव सागरमान बज्रार्चायद्वारा

Election mood heat ups in Saptari

It is a regular phenomenon for some days now that the people are seen gathered at every nook and cranny chit-chatting about who will make it to a win this

तथ्यांकमा पहिलो चरणको निर्वाचनः ७४ सदस्यका लागि ८०३ जना चुनावी मैदानमा

पहिलो चरणअन्तर्गत् पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका हिमाली र उच्चपहाडी ३२ जिल्लामा मतदान हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ सदस्यका लागि मंसिर १०

फिफा वरीयतामा नेपाल ६ स्थानमाथि उक्लियो

नयाँ वरीयताअनुसार नेपालले ६ स्थान सुधार गर्दै १७०औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औं स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ । यस्तै,