८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


सेन्ट्रल जेलबाटै कैदी फरार


0
Shares

जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण गरिएको थियो ।

प्रहरीका अनुसार कारागारभित्रैको मन्दिरमाथि उक्लिएर पर्खाल नाघेर शाही भागेको आशंका गरिएको छ । प्रहरीले दुई दिन बित्दा पनि पक्राउ गर्न सकेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट