Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले मिडियामा

सहकारीको विषयमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्राधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम

जनकपुरमा बुधबार मनाइयो होली

काठमाडौं । जनकपुरधाममा बुधबार होली मनाइएको छ । बुधबार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ । तराईका अन्य ठाउँमा

‘सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता भएको प्रमाण देखिएन’

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक

राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । बुधबार चितवनको कुरिनटारमा नेकपा (माओवादी केन्द्र)ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष

संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा

कृष्णपुर नगरपालिकाको अभियान : सडक ग्राभेल र कालोपत्रे

कैलाली (बिराज रोस्यारा) । सडक कालोपत्रेका लागि पर्याप्त बजेट नपाउने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पानीपिचलाई अभियानका रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले प्रत्येक वर्ष ९ वटै

बाँसबारीको अतिक्रमित जग्गा सरकारको नाममा आइसक्यो : गृहसचिव अर्याल

काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै

एकीकृत समाजवादीले पनि इलाम र बझाङमा उम्मेदवारी दिने

काठमाडौं । एकीकृत समाजवादीले पनि इलाम र बझाङमा उम्मेदवारी दिने भएको छ । पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार

इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि