Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यक्रम स्थगन

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनीहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले कार्यदल गठन गर्न निर्देशन

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । आज बस्ने सुशासन समितिको बैठकमा गृहमन्त्री रवि

बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा

आगामी बैशाख ५ गतेदेखि ओखलढुंगा महोत्सव हुने

ओखलढुंगा । स्थानीय उत्पादन, उद्योग पर्यटन तथा पूर्वाधार : मौलिक कला संस्कृति समृद्ध ओखलढुंगाको आधार भन्ने नाराका साथ ओखलढुंगामा दोस्रो ओखलढुंगा महोत्सव हुने भएको छ । यही वैशाख ५ गतेदेखि

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी

दुई-चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव

धनगढीका मेयर हमालकी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अपील

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुएको छ । मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको गोवामा बस्दै आएकी जेठी छोरी आरती

नेपाली राजनीतिमा छट्टुहरु हाबी भए : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक