Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


निर्माण व्यवसायी महासंघको साधारण सभा शुक्रबारबाट हेटौंडामा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ । साधारण सभा शुक्रबारबाट सुरु हुने महासंघले जनाएको हो । बिहीबार हेटौंडामा

हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको

काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा दृढ छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले

शेयर बजारमा भिनो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार झिनो अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से बिहीबार ४ दशमलव ७८ अंकले बढेर २ हजार ३५ मा बन्द

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाउनु भएको हो । राष्ट्रिय सभाको अध्यक्षका लागि इच्छा

स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ । बिहीबार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या

चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कार्यकारी निर्देशक घिसिङको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई आह्वान गर्नुभएको छ । बिहीबार काठमाडौंमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक

१२ वर्षे फूल्चोकी माई दर्शन १७ गते हुने

काठमाडौं । श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रमस्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत १७ गते हुने भएको छ । बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि

ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु भएको छ । बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

समानीकरण अनुदान घट्दैन, बढाउँदै लैजान्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताउनुभएको छ । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो