Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


त्रिविले उत्तरपुस्तिका हराएका विद्यार्थीको फेरि परिक्षा लिंदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको यही चैत २१ गते पुनः परिक्षा लिने भएको छ । त्रिविले आफ्नो गल्ती लुकाउन विद्यार्थीलाई दोहोरो परिक्षा दिन लगाएर सास्ती दिएको यो

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौं । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला

सरकारद्वारा अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं । सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा पीडितहरुको समेत प्रतिनिधित्व हुनेगरी सो

हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताउनुभएको छ । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताउनुभएको हो

नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन

काठमाडौं । नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन भएको छ । विष सेवन गरी गम्भीर भएका ७६ वर्षिय श्रेष्ठको उपचारको क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बिहीबार निधन भएको

राज्यको नीतिमा एकरुपता नहुँदा पलायन हुने अवस्था आयो : पर्यटन व्यवसायीहरु

काठमाडौं । पर्यटन व्यवसायीहरुले राज्यको नीति पर्यटनमैत्री नहुनु र नीतिमा एकरुपता नआउँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

‘नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिसमशेर जबराले नेपालको पर्यटकीय सम्भावनालाई उचित किसिमले विश्वमा प्रचार गर्नसके अहिलको भन्दा चार गुणा बढी विदेशी पर्यटक आगमन हुने दाबी गर्नुभएको छ ।

नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक

काठमाडौं । नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा सवारी दुर्घटनाबाट सरदरमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखिएको

कर्णाली नदीमा हाम फालेर बेपत्ता शाहीको शव फेला

काठमाडौं । तराइको होली पर्वका दिन गत सोमबार कर्णाली नदीको पुलबाट हाम्फाल्ने क्रममा कर्णाली नदीमा वेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित नदी किनारमा

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर