Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


तस्वीरमा ५० वर्षअघिको म्याग्दी

छैठौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापारिक एवं पर्यटकीय मेलाको अवसरमा ५० वर्षअघिको म्याग्दीको भूगोल, जनजीवन, संस्कृति र कृषिसँग सम्वन्धित ५० वटा फोटो

भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतम सहिद भएपछि बन्द भएको नाका अझै खुलेन (भिडियो)

नाका सञ्चालन नहुँदा दुवै देशको सीमा क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागी आनन्द बजारका स्थानीय गोविन्द गौतमको ज्यान गएको १० महिना बितिसकेको छ

चौतारामा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् । लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका

लाजिम्पाटमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दियो, दुईजना घाइते

आइतबार बिहान सवा ३ बजे बा७३प ५००६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ललितपुर खोकनाका २१ वर्षीय रोहित श्रेष्ठ घाइते भएका हुन् । दुर्घटनामा स्कुटर चालक काठमाडौं बसुन्धाराका १९ वर्षीय सुभाष पौडेल

जाडो बढेसँगै तातोपानी कुण्डमा नुहाउनेको भीड लाग्न थाल्यो

यो कुण्डमा नुहाउन दैनिक दुई सय जनाभन्दा बढी मानिस पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट २० किलोमिटर उत्तरमा मर्स्याङ्दी नदीको किनारमा रहेको यो कुण्डमा विशेषगरी छालासम्बन्धी र बाथका रोगीहरु टाढा–टाढादेखि

माघे संक्रान्तिका लागि तरुल खन्न भ्याई–नभ्याई

तरुलको व्यावसायिक खेती हुने सर्लाहीको पश्चिमी भेगमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवालगायत स्थानका किसानलाई तरुल खनेर बेच्ने चटारो परेको हो । सो क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई बिक्री गर्न

अमेरिकाको हवाई प्रान्तमा एकाएक क्षेप्यास्त्र हमलाको सूचना मोबाइलमा आएपछि…

हवाई प्रान्तका मोबाइलमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सूचना एकाएक प्रवाह भएपछि स्थानीय त्रसित भएका हुन् । सो सन्देशमा मिसाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भए तत्काल सुरक्षित स्थानमा

भिल्ला रियालसँग रियल मड्रिड पराजित

खराब लयमा रहेको रियल मड्रिड विरुद्ध भिल्लारियलका पाब्लो फार्नाल्सले ८७ औं मिनेटमा निर्णायक गोल गरे । स्पेसिन लिग फुटबलमा रियल मड्रिडमाथि भिल्लारियलको यो पहिलो जित हो । यो हारसँगै रियलको

सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण

विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ ।

चेल्सी बराबरीमा रोकियो, टोटनह्याम र वेस्टह्याम विजयी

आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे । उता चेल्सीलाई भने गएराति लेष्टर सिटीले गोलरहित