२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


लाजिम्पाटमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दियो, दुईजना घाइते


0
Shares

आइतबार बिहान सवा ३ बजे बा७३प ५००६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ललितपुर खोकनाका २१ वर्षीय रोहित श्रेष्ठ घाइते भएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौं बसुन्धाराका १९ वर्षीय सुभाष पौडेल पनि घाइते भएका छन् ।

घाइते दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।