Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, ३९ सांसदका लागि मतदान हुने

मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा

एफबिआईलाई बयान दिन डोनाल्ड ट्रम्प तयार

राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि

उपाधि दावेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

गएराति आफ्नै मैदानमा खेलेको रियाल मड्रिडलाई लेगानेजले २-१ ले हरायो । लेगानेजलाई विजयी गराउन हेभियर ईरासो र ग्याब्रिएलले एक–एक गोल गरे । रियालका करिम बेन्जमाले एक गोल गरे । पहिलो

चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश, उपाधि भिडन्त म्यान्चेस्टर सिटीसँग

गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो । सातौं

अमेरिकामा पूर्व डाक्टर लरी नस्सारलाई १७५ वर्षको जेल सजाय

१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् । नस्सारले कयौं युवतीलाई

तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु

वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पाइप लाइन परियोजना निर्माणको जिम्मा

प्रदेशका भीआईपीका लागि तत्काल दुईसय गाडी आवश्यक

प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो । एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो

‘अब अर्गानिक प्रणालीमा लाग्नुपर्छ’

बुधबार तनहुँको दमौलीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्दै उनले कृषि र पर्यटनको विकास गरेर सम्मुन्नत देश बनाउन किसानहरूलाई आग्रह गरे । उनले तनहुँबाट नै कृषिक्रान्तिको

भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला–पुरूष दुवै)सम्मलाई दिने निर्णय गरेको हो । त्यसैगरी, मन्त्रिपरिषदले

चितुवाको छाला र हड्डीसहित एकजना पक्राउ

क्षेत्रीय अनुसन्धान ५ नम्बर प्रदेश ब्यूरो कार्यालय नेपालगन्जले कालिकोट, पलाता गाउँपालिका–२ का ३४ वर्षीय कर्ण कामीलाई कैलालीको लम्कीचुहा नगरपालिका–३ पितमारीस्थित हिमशिखर होटलको कोठा नम्बर–१ बाट नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख प्रहरी