Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


जापानमा डिजिटल करेन्सी एक्सचेन्जबाट ह्याक गरेर करोडौं सम्पत्ति चोरी

जापानको प्रख्यात डिजिटल करेन्सी एक्सचेन्ज क्वाईनचेकको सिस्टम ह्याक गरी ५३ करोड डलरभन्दा बढी मूल्यको डिजिटल करेन्सी एन.ई.एम.चोरी भएको हो । घटनाबारे छानबिन सुरु भएको छ । क्वाईनचेकले चोरी भएको डिजिटल

रोड्रिग्वेजको निर्णायक गोलले लिभरपुललाई हराउँदै वेष्ट ब्रोम पाँचौं चरणमा

गएराति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली वेष्ट ब्रोम ३-२ ले विजयी भयो । खेलमा वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपूलका जोएल माटिपले एक

ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ

एक्लाएक्लै एकता वार्ता: ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन । सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी

जाँदाजाँदै १५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लागेको समाचार स्रोतले बतायो । ‘नयाँ सरकार बन्ने दिन नजिकिदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजबिजीका विद्यालयलाई पुस्तकालय भवन, ल्याब

थप निर्णय गर्दै प्रधानमन्त्रीः दलित र एकल महिलालाई ५५ बर्षमै भत्ता

त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै उनले अनुचित लागे आउने सरकारले खारेज गरिदिए हुने बताएका छन् । निर्बाचन आचार संहिता लागेयता सरकारलाई दैनिक प्रशासन चलाउनबाहेक थप संबैधानिक तथा कानुनी अधिकार छैन

जनतालाई झुक्याएर सत्तामा रहनमात्र मधेसी दलले आन्दोलन गरे : कमल थापा

मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका उनले शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणकाक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक जटिलताकाबारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन

पार्कीको उम्मेदवारी कायमै, एमालेका थापाको उम्मेदवारी रद्द गर्ने निर्णय

उम्मेदवार पार्कीमाथि नगर समितिको सदस्य भइ लाभको पदमा रहेको र थापाले पेस गरेको अपांगताको प्रमाणपत्र उम्मेदवारी दर्तापछिमात्रै बनाएको भनी उजुरी परेको थियो । आयोगको शनिबारको बैठकले प्रदेश नम्बर–७ का उम्मेदवार

१६ वर्षपछि वाणिज्य बैंकको शाखा पुनःस्थापना

माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ सालमा असुरक्षाका कारण विस्थापित भएको पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा रहेको बैंक हालै पुनःस्थापना भएसँगै स्थानीय हर्षित भएका हुन् । बैंक नहुँदा लामो समयसम्म बैंकिङ कारोबार

सिमेन्ट र फलामे छडको मूल्यवृद्धिले पुनःनिर्माणमा नकारात्मक असर

सिमेन्टमा प्रतिबोरा १०० एवं फलामे छडमा प्रतिकिलो १० रुपैयाँ वृद्धिले पुनःनिर्माणको खर्च पनि ह्वात्तै बढेको हो । मूल्यवृद्धिले भवन निर्माण एवं पूर्वाधार निर्माणको लागत बढेकोमा सर्वसाधारणले गुनासो गरिरहेका छन् ।