Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले यही फागुन २१ गते अपराह्न ४ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी

इलाममा बल्नै छोड्यो सौर्य बत्ती

केही सडक बत्ती पुरै नबल्नेगरी बिग्रिएका छन् । केहीमा भने मिलिकमिलिक चम्किरहने समस्या आएको छ । बत्ती बिग्रिएका कारण साँझ र रातको समयमा नियमित आवात जावतमा समेत कठिनाई भएको सडक

स्वीजरल्याण्डका नागरिकले गरे रुकुममा प्याराग्लाइडिङको सफल परीक्षण

रुकुम, फागुन ७ । पश्चिम रुकुममा प्याराग्लाईडिङको सफल परीक्षण गरिएको छ । स्वीजरल्याण्डका नागरिक डेनियाले रुकुममा तीन दिनसम्म प्याराग्लाईडिङको सफल प्रशिक्षण उडान गरेका हुन् । विज्ञान विषयबाट स्नातकोत्तरको सोधकार्य एवं

धुलो नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम

तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र

फरार अपराधी कारागार चलान

यसरी कारागार चलान हुनेमा गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’ रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनलाई शुक्रबार गोरखाबाट पक्राउ गरी

छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो

इलाम, फागुन ७ । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट

मोदीले विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख तिर्नुपर्ने

पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘रुट नेभिगेशन शुल्क’ भन्दै पाकिस्तानले भारतलाई बिल पठाएको हो

रियाल मड्रिडले रियाल बेटिसलाई हरायो, बार्सिलोना शीर्ष स्थानमा कायमै

काठमाडौं, फागुन ७ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३ ले हराएको छ । गएराति रियाल बेटिसको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले दुई गोल

Local laws published in gazette

The Acts and Regulations, authenticated by municipality Mayor Basudev Ghimire, have been published in gazette for public information. Exercising the local government’s executive authority specified in the Nepal Constitution, the

प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

काठमाडौं, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा