यस तथ्याङ्कअनुसार औलो रोगीका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा आव २०७३/०७४मा ७० जना कम हो । चालु आवको हालसम्ममा एक जनामात्र औलो रोगका बिरामी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
The police said that Shiva Mangal Mahato Nuniya, 40, of Chhedichowk in Katahariya Municipality-1 was attacked to spot death on his head. The Police Inspector Govinda Thapa of Area Police
सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान
कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो
उनीहरुले खोला बगरको उब्जाउ नहुने जग्गालाई पर्यटकीय क्षेत्र बनाउँदै दैनिक सयौं पर्यटक र स्थानीयलाई सेवासँगै मनोरन्जनसमेत दिइरहेका छन् । दर्जनौं पर्यटकीय तथा धार्मिकस्थल रहेको झापामा स्थानीय दुई युवाको लगानीमै अर्को
रुकुम, फागुन १५ । केही वर्ष पहिले रुकुममा प्रशस्त मात्रामा देखिने गिद्ध पछिल्लो समयमा हराउँदै गएका छन् । खोलानाला, वनजंगल र ओढारमा प्रशस्त देखिने गिद्ध पछिल्लो समयमा देखिन छाडेका हुन्
At a programme in Rajbiraj on Monday, UML’s standing committee member Mandal said that efforts are ongoing for the formation of the province government with participation of the left alliance
काठमाडौं, फागुन १५ । आईसीसी विश्व कप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेलमा युनाईटेड अरब ईमिरेट्स युएईको सामना गर्नेछ । खेल नेपाली
धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक धादिङ थाक्रे–१ का बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकमा सवार ३ जना
कयौं मुलुकमा मापसे गरी सवारी साधन चलाउनु अपराध मानिन्छ र त्यसबापत चालकले सजाय तथा जरिवानासमेत तिर्नु पर्दछ । अमेरिकाको क्यालिफोर्नियामा भने मापसे गरेर घोडामा सवार भएका एक व्यक्तिलाई दण्डित गरिएको