Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम

दाहाल, ओली र लामिछानेबीच भेटवार्ता : राजनीतिक घटनाक्रमबारे समीक्षा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि

नेपालको अर्थतन्त्र सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र विस्तारै सुधार हुने अवस्थामा रहेको बताउनुभएको छ । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै

यस्ता छन् मन्त्रिपरिषद् बैकका निर्णयहरु

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ । बिहीबार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले यस्तो बताउनुभएको हो

सोडारी सुदुरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका दुई सांसद र एक

ललितपुरमा निकालियो विश्व सम्पदा र्‍याली

काठमाडौं । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विश्व सम्पदा र्‍याली निकालिएको छ । ललितपुरको पाटन ढोकाबाट निस्केको र्‍याली मङ्गलबजार पुगेर विभिन्न कार्यक्रम गरि समापन भएको थियो

सुदुरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्नु भएको छ । सत्ता गठबन्धनको नेकपा एमाले समेतले समर्थन गर्ने भएपछि सोडारीले प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रीपरिषद्मा सामेल गर्दै