चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रविन थापा लगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको टिमले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको
मुखियाले ४५ वर्षीया श्रीमती गंगा मुखियालाई फागुन ५ गते राती मदिरा सेवन गरी कुटपिट पश्चात हत्या गरेको र नजिकै रहेको आलुबारीमा गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनलाई पक्राउ गरिएको हो
PM Abbasi is scheduled to meet with Prime Minister KP Sharma Oli today itself, and mutual wellbeing and the issue of bilateral concern of both Nepal and Pakistan will be
काठमाडौं, फागुन २१ । इटलीमा भएको संसदको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत देखिएको छ । निर्वाचनपछि सार्वजनिक गरिएको एक्जिट पोलमा पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गठबन्धनले सबैभन्दा बढी सिट
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भइरहेको छ । संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा गर्दैछन् । नेता
Former Prime Minister and NC President Sher Bahadur Deuba and central member Prakash Man Singh are vying for the post. Voting will begin from 10 am to 1 pm at
इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नम्बरको मोटरसाइकल दुुर्घटना भएको थियो । दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको
राजन राई/ईमेज:भोजपुर, फागुन २१ । भोजपुरको गुम्वामा निर्माणाधीन पिखुवा खोला जलविद्युत् आयोजनाको कामले तिव्रता पाएको छ । स्टन हाइड्रोपावर कम्पनीको लगानीमा निर्माणाधीन ५ मेगावाट क्षमताको यो आयोजनाको कामले एक वर्षयता
काठमाडौं, फागुन २१ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लागेका हुन्
प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि हिजो सांसदहरुले शपथ ग्रहण गरेका थिए । दुवै सदनको बैठक अपराह्न ४ बजे संघीय संसद भवनभित्रका छुट्टाछुट्टै हलमा बस्नेछ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य