
इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नम्बरको मोटरसाइकल दुुर्घटना भएको थियो । दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए ।
घटनास्थल सदरमुुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्