काठमाडौं, चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट
काठमाडौं, चैत ८ । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको
यति कर्तव्यनिष्ठ कर्मचारी कहाँ होलान् ? यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार विभाग ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दी बढी
राज्यलाई भार पर्नेगरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो । ५० वर्ष उमेर र २० वर्ष
प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहितरुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज गर्नाका साथै अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको कार्यक्षेत्र र मान्यताविपरीत देखिएको मन्त्रालयले जनाएको छ । युनियनले
बैंकको सन्चालक समितिको बुधबारको बैठकले वित्त व्यवस्थापन र सिँचाइ आयोजनाका लागि २६ करोड ६० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरको हो । बैंकले सार्वजनिक वित्त व्यवस्थान सुधारका लागि
‘समृद्धि संघीय नेपालका लागि इन्जिनियर’ भन्ने मूल नाराकासाथ काठमाडौंमा भएको नेपाल इन्जिनियर एसोसिएसनको १५औं नेसनल कन्भेन्सनको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले इन्जिनियरहरुले विकासका संरचनाहरु बनाउँदा वातावरणलाई असर नपर्ने गरी बनाउनुपर्नेमा
विश्व व्यापार प्रणालीमा वार्ताकाक्रममा रहेका विषय र नयाँ मुद्दाको सम्बन्धमा छलफल गरी बैठक सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । सम्मेलनमा ४५ सदस्य राष्ट्रका वाणिज्यमन्त्री तथा उच्चस्तरका
आयोजक घरेलु तथा साना उद्योग विकास समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे विस्तृत् जानकारी गराएको हो । ‘स्वदेशी वस्तु उपयोग गरौं, समृद्धितर्फ अघि बढौं’ भन्ने मूल नाराका साथ यही
निजी क्षेत्रको समसामयिक विषयमा जानकारी गराउन भएको भेटघाटमा अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरु पर्यटनको हिसाबले सम्भावनायुक्त रहेकाले नेपाल भित्रिनेमात्रै नभइ पर्यटकलाई लामो समय नेपालमै बस्ने वातावरण बनाउनुपर्ने खाँचो औंल्याए ।