२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विश्व बैंकद्वारा २६ अर्ब रुपैयाँ बराबर ऋण सहयोग स्वीकृत


0
Shares

बैंकको सन्चालक समितिको बुधबारको बैठकले वित्त व्यवस्थापन र सिँचाइ आयोजनाका लागि २६ करोड ६० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरको हो ।

बैंकले सार्वजनिक वित्त व्यवस्थान सुधारका लागि २० करोड डलर र रानी–जमरा–कुलरीया आयोजना सुधारका लागि ६ करोड ६० लाख डलर ऋण स्वीकृत गरेको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ ।

यो सहयोग नेपालमा संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण हुने पनि बैंकको भनाइ छ ।