१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


चेम्बर–परराष्ट्रमन्त्री भेट


0
Shares

निजी क्षेत्रको समसामयिक विषयमा जानकारी गराउन भएको भेटघाटमा अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरु पर्यटनको हिसाबले सम्भावनायुक्त रहेकाले नेपाल भित्रिनेमात्रै नभइ पर्यटकलाई लामो समय नेपालमै बस्ने वातावरण बनाउनुपर्ने खाँचो औंल्याए ।

मन्त्री ज्ञवालीले आर्थिक विकास आफ्नो पहिलो उद्देश्य रहेको जानकारी गराउँदै सोहीअनुसार विदेशी कूटनीतिलाई अगाडि बढाइरहेको जानकारी दिएको जनाइएको छ ।