चेम्बर–परराष्ट्रमन्त्री भेट • Image Khabar Image Khabar


चेम्बर–परराष्ट्रमन्त्री भेट


Imagekhabar
७ चैत्र २०७४, बुधबार २१:०४

चेम्बर–परराष्ट्रमन्त्री भेट

निजी क्षेत्रको समसामयिक विषयमा जानकारी गराउन भएको भेटघाटमा अध्यक्ष श्रेष्ठले नेपालका सबै प्रदेशहरु पर्यटनको हिसाबले सम्भावनायुक्त रहेकाले नेपाल भित्रिनेमात्रै नभइ पर्यटकलाई लामो समय नेपालमै बस्ने वातावरण बनाउनुपर्ने खाँचो औंल्याए ।

मन्त्री ज्ञवालीले आर्थिक विकास आफ्नो पहिलो उद्देश्य रहेको जानकारी गराउँदै सोहीअनुसार विदेशी कूटनीतिलाई अगाडि बढाइरहेको जानकारी दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्