Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिनाको पोष्टमा स्पेनको ६ गोल

काठमाडौं, चैत १४ । मैत्रिपूर्ण फुटबलको एक खेलमा ब्राजिलले जर्मनीलाई हराएको छ । आसन्न विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको हो ।

अन्तरिक्ष केन्द्रमा रहेको चीनको भग्नावशेषहरु पृथ्वीमा खस्न सक्ने

काठमाडौं, चैत १४ । अन्तरिक्ष केन्द्रमा रहेको चीनको भग्नावशेषहरु कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् । द तियांयोग १ नामको चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत स्पेस स्टेशनमा रहेका

बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडी देश फिर्ता

काठमाडौं, चैत १४ । बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडीलाई दक्षिण अफ्रिकाबाट देश फर्काइएको छ । केप टाउनमा तेस्रो टेष्ट म्याचको दौरान क्यामरन बैंङ्करफ्टले बल टेम्पिरिङ गरेको पुष्टी

उत्तर कोरियाली शासक किम जोङ उन रेल चढेर चीन पुगेको पुष्टी

काठमाडौं, चैत १४ । उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले किम चीन आएको पुष्टी गरेको हो । केही दिनको

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चारसय उडान, जहाज ‘होल्ड’ गर्नुपर्ने अवस्था

जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरैमात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७

२२ सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिनमात्र बिदा

२२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस

कुटनीतिज्ञलाई प्रधानमन्त्रीको कडा ब्रिफिङ– ‘सदभाव बिथोल्ने काम नहोस्’

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट नेपाल र नेपाली पीडित हुन नहुनेमा कूटनीतिज्ञलाई सावधान गराएका हुन् । विवादित ईयू प्रतिवेदनमाथि दुई दिनअघि कडा टिप्पणी गरेका

यस्ता छन काठमाडौंका पुराना जेल, कहिले होला भौतिक सुधार ? (भिडियो हेर्नुहोस)

काठमाडौं, चैत १३ । पंचायती शासनको बेला जेल र यातना भोगेका व्यक्ति नै प्रजातन्त्र स्थापनापछि सरकारमा पुगे । जेललाई यातना हैन सुधार गृह बनाउनु पर्ने अवधारणा पनि बन्यो । तर,

डिपिएल क्रिकेट: महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

काठमाडौं, चैत १३ । धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना

राष्ट्रपतिको शपथबारे सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं, चैत १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज ६५