शनिबार प्रतियोगिता कै पहिलो खेलमा चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सको मुखबाट जित खोसेको हो । प्रतिबन्धका कारण अघिल्ला दुई वर्ष आइपिएलबाट बाहिरिएको चेन्नईले ११ औं संस्करणमा आफ्नो रवाफ देखाएको छ
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ । भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ
सिटीको मैदानमा गएराति भएको म्यानचेस्टर डर्बीको पहिलो हाफमा २–० को अग्रता लिएर पनि घरेलु टोली सिटी विजयी हुन सकेन । सिटीका भिन्सेन्ट कोम्पानी र ईके गुन्डोगानले एक–एक गोल गरेपछि पहिलो
ओलीको धारणा सुनेपछि भारतीय समकक्षी नरेन्द्र मोदीको जवाफ थियो, ‘म गम्भीर छु, वाणिज्यसचिवस्तरीय बैठक बसेर सबै विषयमा समाधान खोजौं, म सम्बद्ध अधिकारीलाई निर्देश गर्छु ।’ नेपालले महाकाली सन्धिअनुरुप डेढ किलोमिटर
भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीनवटै नदी भारतको गंगामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ । भारतले गण्डकी नदी गएर मिसिने
काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ । सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री
नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसीपीको उद्घाटन गरेपछि अलौस्थित आइसीपीमा रहेको शिलालेखको वीरगन्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गरे । उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना६च६९३९ नम्बरको पेट्रोल ट्यांकरसहित
नेपालसहित जर्मनी, रुस, अमेरिका, चीन, क्यानडा, श्रीलंकालगायत १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको चिया महोत्सवमा चिया उत्पादनमा प्रयोग हुने प्रविधिबारे छलफलसमेत भइरहेको छ । यस्ता मेलाले स्वदेशमा उत्पादित चिया तथा कफी
शनिबार रौतहटको गढीमाई नगरपालिकास्थित समनपुरमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचाररहित सुशासन कायम गरेर जनजीविकाको पक्षमा काम गरिने बताए । ‘बेटी बचाऊ, बेटी पढाऊ’जस्ता कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै उनले
शनिबार जिल्ला प्रहरी कार्यालय खोटाङको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले जनसेवाप्रति कटिबद्ध भइ नागरिकको भरोसा बन्न प्रहरी जवानलाई निर्देशन दिए । उनले नेपाल प्रहरीको अठोट जनताको सहभागितामामात्र पूरा हुने