काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रुपमा एउटै दलकै रुपमा नेकपाका नाममा काम गर्न थाले पनि
आयोगका सचिव वेद भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भइ जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ । छोराको
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार मन्त्रिपरिषदको यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडीदेखि खुर्कोटसम्म) ठूला सवारी–साधनलाई इजाजत दिन गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको
न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो बाटो खुला गरेको हो । ज्ञान इन्टरप्राइजेज साझेदारी फर्म, श्याम बाबा इन्टरप्राइजेज प्रालि, रेन्बो ओभरसिज प्राइभेट फर्मलगायतले चिनी आयात गर्दा
सरकारले बजेटमार्फत् पुँजीगत लाभकर वृद्धि गर्नुका साथै ‘फेस भ्यालु’मै तिर्नुपर्नै व्यवस्था गरेसँगै बजार थप प्रभावित हुँदै आएको छ । पुँजीगत लाभकरमा सरकारले मनपरी गरेको भन्दै आन्दोलनमा रहेको नेपाल इन्भेस्टर्स फोरमले
४० भन्दा बढी संख्यामा नवीनतम् सोंच भएका युवाउद्यमीहरुको सहभागिता रहेको ‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’ प्रदर्शनी नेपालमै पहिलोपटक आयोजना गरिएको आयोजकको दाबी छ । विदेसिन खोज्ने युवा जनशक्तिलाई देशमै साना तथा
नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ । यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर,
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार हावाहुरीका कारण आइतबार अपराह्नदेखि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट र मैलुङखोला जलविद्युत् आयोजनाको पाँच मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारणलाइनका केही स्थानमा
सोमबार भएका खेलमा सशस्त्रले प्रदेश नम्बर–२ लाई र प्रदेश नम्बर–५ ले प्रदेश नम्बर–३ लाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् । सशस्त्रले प्रदेश–२ लाई ९६ रनले हरायो । कीर्तिपुरस्थित
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान संघ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा सोमबार राजधानीमा