Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


पुलिसलाई पराजित गर्दै सशस्त्र प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

शनिबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ९ रनले पराजित गर्दै सशस्त्र फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सशस्त्रले ४८.५ ओभरमा

गाईको घाँटीमा ‘रिफ्लेक्टिभ कोलर’

जनावरबाट हुने सडक दुर्घटनालाई कम गर्न शनिबार काठमाडौं इन्जिनियररिङ कलेज, सेन्ट जेभियर्स, सिल्भर माउन्टेन कलेज र जेभियर एकेडेमीका विद्यार्थीहरु मिलेर सडकमा भेटिएका गाईको घाँटीमा रिफ्लेक्टिभ कोलर (टल्कने फित्ता) बाँधेका हुन्

यस्तो छ प्रदेश–७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नम्बर–७ का प्रदेशप्रमुख मोहनराज मल्लले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा ‘एक जिल्ला एक सडक कार्यक्रम’ र गड्डाचौकी–अत्तरिया–कर्णाली–चिसापानीसम्म ६ लेन

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा के छ ?

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रस्तुत् नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । त्रिदेशीय

‘स्वास्थ्यलाई संस्कृतिकारुपमा विकास गर्नुपर्छ’

नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्रि–कन्फरेन्स वर्कसपमा नेपालका विभिन्न स्थानहरुबाट करिब ६० जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल

ज्येष्ठ नागरिकले उठाउँदै आएका मागहरुको चाँडै सम्बोधन : मन्त्री थापा

मानव सेवा आश्रमले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री थापाले ज्येष्ठ नागरिकहरुको विषयमा आफूहरु संवेदनशील रहेको बताइन् । ज्येष्ठ नागरिकहरुलाई सुरक्षा प्रदान गर्ने हेतुले कानुन बनाउने काम भइरहेको बताउँदै उनले अब

‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पुस्तकको विमोचन गरे । शंकर तिवारीले लेखेको पुस्तकमा भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्रको उपलब्धिका विविध पक्षहरु समेटिएका छन् ।

डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुर्‍याएर फर्काइयो

उनलाई शनिबार हेलिकोप्टरमार्फत् आँपपिपल, पण्डितगाउँस्थित जन्मघर लगिएको हो । डा. देवकोटाले आफू जन्मेको गाउँ पुग्ने र सिस्नेधाराको पानी पिउने रहर गरेका थिए । शनिबार दिउँसो २ बजेर १० मिनेटमा डा.

सरकार अधिनायकवादतर्फ उन्मुख : देउवा

डडेल्धुरा कांग्रेसको जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले वाम गठबन्धन र पार्टी एकताका नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले अघिल्ला सरकारले गरेका जनहितकारी

तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

जुम्ला विमानस्थलमा अवतरणकाक्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो । विमानमा सवार १८ यात्री र चालकदलका तीन सदस्य सकुशल रहेको यति एअरलाइन्सका व्यवस्थापक भीमराज