Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औं अनसन तोडेको जानकारी गराउनुभएको हो । पशुपति क्षेत्रको

प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट आएको पत्र बाचन गरेर सुनाउनुभएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल

अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा

काठमाडौं । १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा हुने भएको छ । बिहीबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरु

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । बिहीबार बिहान

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको

१० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्छ : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्नसक्ने बताउनुभएको छ । बिहीबार

‘कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सांसद केसीले यस्तो बताउनुभएको

सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । सांसद

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विपक्षीहरुको बहिष्कारका बीच प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी