काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताउनुभएको छ । बिहीबार काठमाडांैमा भएको प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यस्तो बताउनुभएको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताउनुभएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी
काठमाडौं । सांसदहरुले आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अगावै दलहरुका बीचमा सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको । बुधबार सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय बिहीबार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि–स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ ।
एजेन्सी । विश्व खाद्य कार्यक्रम र स्थानीय अफगान अधिकारीहरूका अनुसार गत हप्ता अफगानिस्तानमा परेको भारी वर्षा र बाढीका कारण ३३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सबैभन्दा बढी मृतकमा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ३१ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।