Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्री दाहाललाई कांग्रेस नेता कोईरालाको प्रश्न – कति पटक विश्वासको मत लिनुहुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : शेखर कोईराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ । नेपाल लोकतान्त्रिक

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको

मधेश प्रदेशका चार जिल्लाका नाका तीन दिनका लागि बन्द

काठमाडौं । मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका

संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँचदल एकमत

काठमाडौं । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले

महेशपुर भन्सारद्वारा ५ लाख रुपैयाँ बराबरको कपडा बरामद

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयले ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । भारतबाट ल्याएका उक्त कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो गएको भन्सार कार्यालयको गस्ती

ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ जना घाइते

ओखलढुंगा । ओखलढुंगामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । लिखु–४ हाइड्रोपावरका कामदार लिएर ड्यामतर्फ जाँदै गरेको ट्रयाक्टर ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो