कञ्चनपुर, असार २५ । राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर शाखाबाट झिकेर एनसीसी बैंकमा जम्मा गर्न लगिएको ५ लाख रुपैयाँमध्ये एक हजार रुपैयाँको एउटा नोट नक्कली फेला परेको छ । चन्द्रसिंह पेलाको
म्याग्दी, असार २५ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ । ३० वर्षअघि गरिवीका कारण गाउँमा बस्ने अवस्था नभएपछि विदेश जान ६०
दुर्गा उपाध्याय कञ्चनपुर, असार २५ । कञ्चनपुरमा चोरीका सवारी साधनको अवैध कारोबार बढ्दै गएको छ । प्रहरीले चेकजाँचका क्रममा चोरीका सवारी साधन नियन्त्रणमा लिने गरे पनि चालकलाई कारबाही नगरी छाड्दा
पोखरा, असार २५ । जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको बन्दका कारण गण्डकी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत पर्ने जिल्लाहरु
मस्को, असार २५ । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । भोलि हुने पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्दा बुधबार क्रोएसियाले इङ्ल्यान्डसँग खेल्नेछ । विश्वकप फुटबलमा यसपटक
विनोद सिंह विष्ट बैतडी, असार २५ । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक बयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानी बथना भन्ने स्थान चितुवा मृत अवस्थामा फेला परेको
काठमाडौं, असार २५ । सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले न्यूयोर्कमा रहेका नेपालका स्थायी प्रतिनिधि भट्टराईलाई साउन १५ गतेभित्र
पूर्णप्रसाद न्यौपाने ओखलढुंगा, असार २४ । समयमै उपचार नपाएकै कारण ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अत्यधिक रक्तस्राव भएपछि समयमै उपचार नपाउँदा खिजिदेम्बा गाउपालिका ९ पात्ले घुन्साकी २१
टर्की, असार २५ । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको
ब्रिस्टोल, असार २५ । इंग्ल्यान्डविरुद्धको ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो ।