काठमाडौं, साउन २४ । छोरा अपहरणमा परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी, पाटन स्थायी घर भइ हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय
काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक र व्यवसायीले परिस्थितिअनुरुप आफूअनुकूल कुरामात्रै गरिरहेको भन्दै सचेत गराएका छन् । समयअनुसार बैंकर र व्यवसायीले कुरा फेर्नेगरेको भन्दै
काठमाडौं, साउन २४ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किने समस्या आइरहेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले साना जहाजमात्रै नेपाल ल्याउन अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरेको
काठमाडौं, साउन २४ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगीअड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई बिहीबार हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने
दीपक श्रेष्ठ/भरत केसी (इमेज) काठमाडौं, साउन २४ । केही वर्षयता प्रहरीले ‘इन्काउन्टर’ गर्नेक्रम बढेको छ । राजनीतिक वा शक्तिको पहुँचको आवरणमा समाजमा आतंक मच्चाउने तत्वहरुविरुद्ध प्रयोग भइरहेको इन्काउन्टरलाई प्रहरीले सजिलो
काठमाडौं, साउन २४ । नेकपा मालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ । पार्टी महासचिव सीपी मैनालीले
काठमाडौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले संघ र प्रदेशका मन्त्री, दलका नेता
काठमाडौं, साउन २४ । २४औं विश्व आदिवासी दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले संविधान आदिवासीमैत्री नभएको गुनासो गरेका छन्
जनकपुर, साउन २४ । लामो समयदेखि प्रतिक्षारत् जनकपुर–जयनगर रेलवेको सफल परीक्षण गरिएको छ । निर्माणाधीन रेलवेको सन्चालनको पहिलो चरणमा बिहीबार सफल परीक्षण गरिएको हो । भारतीय पक्षद्वारा निर्माण ठेकेदार इरकान
बुटवल, साउन २४ । प्रदेश नम्बर–५ को प्रदेशसभाले स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको छ । बिहीबार बुटवलमा बसेको प्रदेशसभाको बैठकले १५ सदस्यीय समिति घोषणा गरेकोे हो