काठमाडौं, साउन २९ । प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ माथि छलफल भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत् गरेको नेपाल नागरिकता (पहिलो संशोधन)
काठमाडौं, साउन २९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा संघीयताको विकल्प नभएको भन्दै कसैले भन्दैमा संघीयता समाप्त नहुने दाबी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा
महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । उनीसँगै सोही मुद्दाका आरोपी
काठमाडौं, साउन २९ । संसदको अर्थ समितिले संघ, प्रदेश र स्थानीय तहमा जथाभावी र दोहोरोरुपमा लगाइएका कर हटाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले दोहोरो कर
ध्रुव भट्टराई (इमेज) विराटनगर, साउन २९ । मोरङको लेटाङस्थित एक विद्यालयमा ट्यांकीमा विष हालेको पानी पिउँदा १६ जना विद्यार्थी बिरामी भएका छन् । जसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।
काठमाडौं, साउन २९ । सांसदले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा अधिकांश सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र
प्रकाश नेपाल (इमेज) इलाम, साउन २९ । इलाम बजारमा लाग्दै आएको हटिया सार्ने कुरासँगै इलाम बजारमा तनाब सुरु भएको छ । साविक तरकारी बजारमा इलाम नगरपालिकाले ‘सिटीमार्ट’ बनाउने भनेर तारकारी
गणेश बानियाँ (इमेज) जाजरकोट, साउन २९ । जाजरकोटको र रुकुमको सिमानामा ठूलो पहिरो जाँदा १५ ओटा घर बगाएको छ भने भेरी नदी थुनिएको छ । सोमबार राति परेको वर्षाका कारण
काठमाडौं । सभामुख कृष्णबहादुर महराले छिमेकी राष्ट्र चीन र भारतसँग नेपालको सम्बन्ध प्रगाढ रहेको र यो निरन्तर रहने धारणा ब्यक्त गरेका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा राजधानीमा
काठमाडौं । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले प्रधाानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुस्लिम समुदायको महान पर्व ईदुल फित्र र ईदुल अज्हाको बिदा कटौति नगर्न माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास