बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १ । मुलुकमा शुक्रबारदेखि लागू भएको मुलुकी देवानी र फौजदारी संहिताहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रदेश नम्बर–७ को आन्तरिक मामिला तथा कानुन
सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ १ । आजबाट मुलुकी संहिता कार्यान्वयनमा आएको छ । मुलुकी संहितामा रहेका कतिपय विषयहरुप्रति पेसागत संघ–संस्थाहरुबाट विरोध भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस
सिड्नी, भदौ १ । एप्पल कम्प्युटरमा काम गर्ने ‘सपना’ बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ‘ह्याक’ गरेको अस्ट्रेलियाली सन्चारमाध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका
काठमाडौं, भदौ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार अपराह्न आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही
महोत्तरी, भदौ १ । महोत्तरी जिल्ला अदालतले शुक्रबारदेखि देशैभर मुलुकी ऐन खारेज भइ देवानी संहिता र फौजदारी संहिता प्रारम्भ भएको जानकारी गराएको छ । जिल्ला अदालत महोत्तरीले आयोजना गरेको कार्यक्रममा
रसुवा, भदौ १ । रसुवामा शुक्रबारदेखि मिनि गोसाइँकुन्ड यातायात प्रालि सन्चालनमा आएको छ । काठमाडौंदेखि रसुवागढीलगायत जिल्लाका विभिन्न स्थानमा टाटासुमो सन्चालन गर्नेगरी प्रालिले यो सेवा सन्चालनमा ल्याएको हो । यही
काठमाडौं, भदौ १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशभरिका ५६ लाख घरधुरीले नै जलविद्युत् आयोजनामा सेयर पाउने वातावरण सुनिश्चित गरिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सवको
हेटौंडा, भदौ १ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय तहलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित देवानी तथा फौजदारी संहिता
सिवी अधिकारी (रासस) काठमाडौं, भदौ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्यान्डको बैंककबाट व्यावसायिक उडान सुरु गर्ने भएको छ ।
काठमाडौं, भदौ १ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र, समसामयिक विषय र देशैभर बाढी–पहिरोका कारण जनजीवन प्रभावित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने सांसदहरु लक्ष्मी