Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पोखरामा पुरुष बीच भलिबल सुरु, २० टिम सहभागी

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १ । पोखरामा शुक्रबारदेखि खुला पुरुष बीच भलिबल प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा सन्चालन प्रतियोगिताको गन्डकी प्रदेशका आर्थिक मामिला तथा

एसियाडमा अधिकारीले राष्ट्रिय झन्डा बोक्ने

काठमाडौं, भदौ १ । एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको १८औं संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झन्डा बोक्ने भएका छन् । प्रतियोगिताको इन्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो

सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ

काठमाडौं, भदौ १ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै अदालत परिसरबाटै उनी पुनः पक्राउ परेका छन् । शुक्रबार सर्वोच्चले रिहा

मुलुकी संहिता संशोधन गर्नसकिन्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि लागू भएको मुलुकी संहिता ऐन आवश्यकताअनुसार संशोधन र परिमार्जन गर्नसकिने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार राजधानीमा

इमरान खान बने पाकिस्तानका प्रधानमन्त्री

काठमाडौं, भदौ १ । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । शुक्रबार पाकिस्तानको ‘नेसनल एसेम्ली’मा भएको निर्वाचनमा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहज सरिफलाई १७६ मतले पराजित

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, भदौ १ । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको शुक्रबार पूर्णराजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नयाँदिल्लीस्थित यमुना नदीको किनारको स्मृतिस्थलमा बाजपेयीको अन्त्येष्टि गरिएको हो । त्यसअघि, स्मृतिस्थलमा परिवारजन र

धादिङमा पहिरोले तीन घर पुरियो

धादिङ, भदौ १ । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४, छापथोकमा शुक्रबार बिहान पहिरो जाँदा तीन घर पुरिएको छ । स्थानीय देवबहादुर आले, तालबहादुर आले र टीकाबहादुर आलेको घरमाथिबाट आएको पहिरोले पुरिएर उनीहरुको

प्रेमीले गरे प्रेमिकाको हत्या

मोरङ, भदौ १ । ग्रामथान गाउँपालिका–३ सिद्राहामा शुक्रबार बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे

कलंकीको ‘अन्डरपास’ सन्चालनमा

काठमाडौं, भदौ १ । नेपालको पहिलो एवं बहुप्रतिक्षित कलंकी ‘अन्डरपास’ सन्चालनमा आएको छ । अन्डरपास सन्चालनमा आएसँगै उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने प्रमुख नाका कलंकीमा कम जाम हुने विश्वास गरिएको

‘उपचारकाक्रममा कसैको मृत्यु भएमा लापरबाही भए/नभएको कसले पुष्टि गर्ने ?’

काठमाडौं, भदौ १ । वरिष्ठ पत्रकार हरिहर विरहीले शुक्रबारदेखि कार्यान्वयनमा आएको अपराध संहिता अलोकतान्त्रिक रहेको भन्दै यसले पत्रकारिता क्षेत्रको स्वतन्त्रता सीमित गर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा