Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पहिरोले खोसियो सहाराः श्रीमतीसँगको त्यो भेट नै मानबहादुरका लागि अन्तिम

बागलुङ । अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया

बालिकामाथी अप्राकृति मैथुन गर्ने प्रधानाध्यापक थुनामा

पर्वत ।  आफैंले अध्यापन गराउने बालिकामाथी अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका

केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको

नयाँ मुलुकी संहितामा अदालत–प्रहरी नै अलमलमा

काठमाडौं । एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीसमा अस्वीकृत भएलगत्तै सर्बोच्च अदालतका न्यायाधीश दीपकराज जोशी विदामा बसे ।  कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो

आइसीटी अवार्ड प्रदान

काठमाडौं, भदौ १ । सूचना–प्रविधि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आइसीटी पायनियर अवार्ड सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ । आइसीटी मिडियाले सुरु गरेको तेस्रोे आइसीटी अवार्डबाट राजभण्डारी सम्मानित भएका हुन् ।

तीन खेलाडी माछापुच्छ्रे बैंकका सद्भावनादूत

काठमाडौं, भदौ १ । माछापुच्छ्रे बैंकले तीनजना युवा खेलाडीलाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ । बैंकले म्याराथनकी मीरा राई, गल्फकी प्रतिमा शेर्पा र टेनिसका आर्यन गिरीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको

करमा देखिएको अन्यौलता हटाउन काम भइरहेको छ : अर्थमन्त्री

काठमाडौं, भदौ १ । अर्थमन्त्री डा. युवराज खतिवडाले करमा देखिएको अन्यौलता हटाउन सरकारले काम गरिरहेको बताएका छन् । अर्थ मन्त्रालय र संघीय मामिला मन्त्रालयले करको अन्यौलता हटाउन समिति गठन गरेको

सहलेखापाल र मेडिकल सहायक घुससहित नियन्त्रणमा

काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भूमा कार्यरत् सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई शुक्रबार घुससहित नियन्त्रणमा लिएको छ । ट्रायल परीक्षा

प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल सच्याउन माग

काठमाडौं, भदौ १ । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता प्रतिकूलको प्रावधान तत्काल सच्याउन माग गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफलमा अध्यक्ष गोविन्द आचार्यले