Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उल्ट्याइदिने ट्रम्पको चेतावनी

काठमाडौं, भदौ १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याट्सले जिते आफ्ना नीतिहरु उनीहरुले जबर्जस्ती उल्ट्याइदिने चेतावनी दिएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र धर्मको

म्यानमारद्वारा रोहिंग्याविरुद्ध सेनाले नरसंहार मच्चाएको राष्ट्रसंघको रिपोर्ट अस्वीकार

काठमाडौं, भदौ १३ । म्यानमारले रखाइन प्रान्तमा अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध नरसंहार मच्चाएकामा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघको रिपोर्ट अस्वीकार गरेको छ । सरकारी प्रवक्ता जाव टेएले मानवअधिकार परिषदले

त्यो बेला ठूलो क्रान्तिकारी भइयो, अहिले त्यसैले दुःख पाइ’या छ : दाहाल

राजु चौधरी (इमेज) चितवन, भदौ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारी कर्मचारीतन्त्रमा देखिएको घुसखोरीको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार चितवनको भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ

जेसीभी दुर्घटनामा दुईजनाको ज्यान गयो

सिन्धुली, भदौ १३ । सिन्धलीको कमलामाई नगरपालिका–१, डाँडीमा बुधबार एक सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । देवीरमण कन्स्ट्रक्सन कम्पनीको बा२क ३२०५ नम्बरको जेसीभी दुर्घटना भएको हो  । दुर्घटनामा

गुटबन्दीका कारण लज्जास्पद हार : शशांक

प्रकाश मैनाली (इमेज) सर्लाही, भदौ १३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र कुनैपनि गुटबन्दी मान्य नहुने बताएका छन् । बुधबार सर्लाहीको हरिवनमा सन्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले आन्तरिक गुटबन्दीका कारण

एसियाड पाराग्लाइडिङमा नेपालले जित्यो रजतपदक

जकार्ता, भदौ १३ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीमा नेपालले रजतपदक जितेको छ । जकार्ता एसियाडमा बुधबार नेपालको पदकविहीन यात्रा तोडिएको हो । पाराग्लाइडिङको पुरुष

चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरिए फेरि अनशन बस्छु : डा. केसी

काठमाडौं, भदौ १३ । प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरी माफिया र नेतामुखी बुँदा थपिए फेरि अनशन बस्ने चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत्को

राष्ट्रियसभाका तीन समितिका सभापति निर्विरोध

काठमाडौं, भदौ १३ । राष्ट्रियसभाअन्तर्गत्का तीनओटा विषयगत समितिका सभापति बुधबार निर्विरोध चुनिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच भएको छलफलमा नेकपाले तीन र कांग्रेसले एक समितिको

Asia Cup Qualifier: Nepal sets 222 runs target to Oman

Kathmandu, Aug 29 (RSS): Nepal has set the target of 222 runs to Oman under the Asia Cub Qualifier 2018.  Nepal, batting first after losing the toss, made 221 runs

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

याङ्गुन, भदौ १३ । संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ ।  गत सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक